आवाजबाट नेपाली टाइपिङ · Voice Typing Guide

माइक्रोफोन अनुमति, नेपाली भाषा र दोहोरिएको पाठ सच्याउने आवाज टाइपिङ निर्देशिका।

आवाज टाइपिङ खोल्नुहोस्

सुरु गर्नुअघि

समर्थित browser मा पृष्ठ खोल्नुहोस्। माइक्रोफोन अनुमति दिनुहोस् र नेपाली भाषा छान्नुहोस्। शान्त ठाउँमा छोटा वाक्य बोलेर परीक्षण गर्नुहोस्। सबै browser र उपकरणमा एउटै speech सुविधा उपलब्ध हुँदैन।

बोलेको पाठ जाँच्नुहोस्

बोल्दा प्रारम्भिक पाठ पछि बदलिन सक्छ। रेकर्डिङ रोकिएपछि अन्तिम पाठ पढ्नुहोस्। नाम, अङ्क, विराम र चाहन्छु जस्ता शब्दहरू जाँचेर सच्याउनुहोस्।

अनुमति वा सेवा चलेन भने

Browser को site permissions मा माइक्रोफोन अनुमति जाँच्नुहोस्। फोनको microphone अर्को app ले प्रयोग गरिरहेको छ कि हेर्नुहोस्। सेवा उपलब्ध नभए नेपाली टाइपिङ प्रयोग गर्नुहोस्। Browser speech सेवाले अडियो बाह्य सेवा प्रयोग गरेर प्रशोधन गर्न सक्छ; संवेदनशील विवरण बोल्नुअघि आफ्नो browser को नीति जाँच्नुहोस्।

सम्बन्धित निर्देशिका