Home › Time Machine › बी. पी. कोइरालाद्वारा नेपालको पहिलो निर्वाचित सरकार गठन
बी. पी. कोइरालाद्वारा नेपालको पहिलो निर्वाचित सरकार गठन
बी. पी. कोइरालाद्वारा नेपालको पहिलो निर्वाचित सरकार गठन · B. P. Koirala forms Nepal's first elected government
वि.सं. २०१६ जेठ १३ (सन् १९५९ मे २७) मा २०१५ सालको आम निर्वाचन जितेको नेपाली कांग्रेसका नेता बी. पी. कोइरालाले जनताबाट निर्वाचित पहिलो प्रधानमन्त्रीका रूपमा ८ मन्त्री र ११ सहायक मन्त्रीसहितको मन्त्रिपरिषद् गठन गरे।
Source: Aafnai Patro historical archive