Home › Time Machine › बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त · Balendra Shah sworn in as prime minister
सन् २०२६ मार्च २७ (वि.सं. २०८२ चैत १३) मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले शीतल निवासमा प्रधानमन्त्री पदको शपथ लिए।
Source: Aafnai Patro historical archive