Home › Time Machine › आदिकवि भानुभक्त आचार्यको जन्म
आदिकवि भानुभक्त आचार्यको जन्म
आदिकवि भानुभक्त आचार्यको जन्म · Birth of Bhanubhakta Acharya, the "Adikavi" of Nepali
रामायणलाई सरल नेपालीमा उतारेकाले नेपाली भाषाका आदिकवि मानिने भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ (सन् १८१४ जुलाई १३) मा हालको तनहुँको चुँदी रम्घामा भएको थियो। उनको जन्मदिन हरेक वर्ष भानु जयन्तीका रूपमा मनाइन्छ।
Source: Aafnai Patro historical archive