Home › Time Machine › एडमन्ड हिलारीको जन्म
एडमन्ड हिलारीको जन्म
एडमन्ड हिलारीको जन्म · Birth of Edmund Hillary
सन् १९५३ मा तेन्जिङ नोर्गेसँग पहिलो पटक सगरमाथा चढेका र सन् १९६० मा नेपाली समुदायका लागि हिमालयन ट्रस्ट स्थापना गरेका एडमन्ड हिलारीको सन् १९१९ जुलाई २० मा न्युजिल्यान्डको अकल्यान्डमा जन्म भयो।
Source: Aafnai Patro historical archive