Home › Time Machine › जनकपुरमा राजा महेन्द्रको गाडीमा बम प्रहार
जनकपुरमा राजा महेन्द्रको गाडीमा बम प्रहार
जनकपुरमा राजा महेन्द्रको गाडीमा बम प्रहार · Bomb attack on King Mahendra's vehicle in Janakpur
सन् १९६२ जनवरी २२ (वि.सं. २०१८ माघ ९) मा शाही कदमविरुद्धको प्रारम्भिक प्रतिरोधका क्रममा दुर्गानन्द झाले जनकपुरमा राजा महेन्द्र चढेको जिपमा बम प्रहार गरे।
Source: Aafnai Patro historical archive