Home › Time Machine › संविधानसभाद्वारा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा
संविधानसभाद्वारा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा
संविधानसभाद्वारा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा · Constituent Assembly abolishes the monarchy and declares Nepal a federal democratic republic
वि.सं. २०६५ जेठ १५ (सन् २००८ मे २८) मा बसेको पहिलो बैठकमा नवनिर्वाचित संविधानसभाले ५६० विरुद्ध ४ मतले २३९ वर्ष पुरानो शाह राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो।
Source: Aafnai Patro historical archive