Home › Time Machine › नेपालको संविधान जारी

2072 · politics_state

नेपालको संविधान जारी

नेपालको संविधान जारी · Constitution of Nepal promulgated

वि.सं. २०७२ असोज ३ (सन् २०१५ सेप्टेम्बर २०) मा दोस्रो संविधानसभाले नेपालको संविधान जारी गर्‍यो, जसले नेपाललाई धर्मनिरपेक्ष, समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गर्‍यो।

Source: Aafnai Patro historical archive