Home › Time Machine › गिरिजाप्रसाद कोइरालाको निधन
गिरिजाप्रसाद कोइरालाको निधन
गिरिजाप्रसाद कोइरालाको निधन · Death of Girija Prasad Koirala
पाँच पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको सन् २०१० मार्च २० (वि.सं. २०६६ चैत ७) मा ८५ वर्षको उमेरमा काठमाडौंमा निधन भयो।
Source: Aafnai Patro historical archive