Home › Time Machine › पहिलो संविधानसभा निर्वाचन
पहिलो संविधानसभा निर्वाचन
पहिलो संविधानसभा निर्वाचन · First Constituent Assembly election
वि.सं. २०६४ चैत २८ (सन् २००८ अप्रिल १०) मा मिश्रित निर्वाचन प्रणालीअन्तर्गत ६०१ सदस्यीय संविधानसभा निर्वाचित भयो; नेकपा (माओवादी) सबैभन्दा ठूलो दल बन्यो।
Source: Aafnai Patro historical archive