Home › Time Machine › जाजरकोट–पश्चिम रुकुम भूकम्प

2080 · disaster_environment

जाजरकोट–पश्चिम रुकुम भूकम्प

जाजरकोट–पश्चिम रुकुम भूकम्प · Jajarkot–Rukum West earthquake

सन् २०२३ नोभेम्बर ३ (वि.सं. २०८० कात्तिक १७) राति ११:४७ बजे जाजरकोटको रामीडाँडा नजिक केन्द्रबिन्दु भएको भूकम्प मानिस सुतिरहेका बेला गयो; प्रारम्भिक विवरणअनुसार जाजरकोट र पश्चिम रुकुममा कम्तीमा १५७ जनाको मृत्यु भयो।

Source: Aafnai Patro historical archive