Home › Time Machine › जिम ह्वीटेकर सगरमाथा चढ्ने पहिलो अमेरिकी
जिम ह्वीटेकर सगरमाथा चढ्ने पहिलो अमेरिकी
जिम ह्वीटेकर सगरमाथा चढ्ने पहिलो अमेरिकी · Jim Whittaker becomes the first American to reach the summit of Everest
सन् १९६३ मे १ (वि.सं. २०२० वैशाख १८) मा अमेरिकी सगरमाथा अभियानका जिम ह्वीटेकर नवाङ गोम्बु शेर्पासँग साउथ कोल मार्ग हुँदै शिखरमा पुगे र सगरमाथा चढ्ने पहिलो अमेरिकी बने।
Source: Aafnai Patro historical archive