Home › Time Machine › जुन्को ताबेई सगरमाथा चढ्ने पहिलो महिला

2032 · science_exploration

जुन्को ताबेई सगरमाथा चढ्ने पहिलो महिला

जुन्को ताबेई सगरमाथा चढ्ने पहिलो महिला · Junko Tabei becomes the first woman to reach the summit of Everest

सन् १९७५ मे १६ (वि.सं. २०३२ जेठ २) मा जापानकी जुन्को ताबेई शेर्पा गाइड आङ छिरिङसँग सगरमाथाको शिखरमा पुगिन्; यसो गर्ने उनी पहिलो महिला हुन्।

Source: Aafnai Patro historical archive