Home › Time Machine › राजा त्रिभुवनको घोषणासँगै राणा शासनको अन्त्य (प्रजातन्त्र दिवस)

2007 · politics_state

राजा त्रिभुवनको घोषणासँगै राणा शासनको अन्त्य (प्रजातन्त्र दिवस)

राजा त्रिभुवनको घोषणासँगै राणा शासनको अन्त्य (प्रजातन्त्र दिवस) · King Tribhuvan's proclamation ends Rana rule (Democracy Day)

वि.सं. २००७ फागुन ७ (सन् १९५१ फेब्रुअरी १८) मा दिल्लीबाट फर्केको तीन दिनपछि राजा त्रिभुवनले प्रजातन्त्रतर्फको पहिलो कदमको घोषणा गरे र राणा तथा नेपाली कांग्रेसका नेतासहितको संयुक्त मन्त्रिपरिषद् गठन भयो; यससँगै १०४ वर्षे वंशानुगत राणा शासन अन्त्य भयो।

Source: Aafnai Patro historical archive