Home › Time Machine › किसान सङ्घद्वारा जमिनदारविरुद्ध विद्रोहको घोषणा

2009 · economy

किसान सङ्घद्वारा जमिनदारविरुद्ध विद्रोहको घोषणा

किसान सङ्घद्वारा जमिनदारविरुद्ध विद्रोहको घोषणा · Kisan Sangh declares a revolt against landlords

सन् १९५२ जुन ८ (वि.सं. २००९ जेठ २६) मा कम्युनिस्ट पार्टीको किसान सङ्गठन किसान सङ्घले जमिनदारविरुद्ध विद्रोहको घोषणा गर्दै भूमिहीनलाई जमिन बाँड्न माग गर्‍यो।

Source: Aafnai Patro historical archive