Home › Time Machine › नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Australia establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९६० फेब्रुअरी १५ (वि.सं. २०१६ फागुन ३) मा नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive