Home › Time Machine › नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Brazil establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९७६ फेब्रुअरी ७ (वि.सं. २०३२ माघ २४) मा नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive