Home › Time Machine › नेपाल र फिनल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र फिनल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र फिनल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Finland establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९७४ सेप्टेम्बर २१ (वि.सं. २०३१ असोज ५) मा नेपाल र फिनल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive