Home › Time Machine › नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and India establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९४७ जुन १३ (वि.सं. २००४ जेठ ३१) मा नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive