Home › Time Machine › नेपाल र काजाकस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र काजाकस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र काजाकस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Kazakhstan establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् २०१५ जुन ३० (वि.सं. २०७२ असार १५) मा नेपाल र काजाकस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive