Home › Time Machine › नेपाल र लक्जेम्बर्गबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र लक्जेम्बर्गबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र लक्जेम्बर्गबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Luxembourg establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९७५ नोभेम्बर २५ (वि.सं. २०३२ मंसिर ९) मा नेपाल र लक्जेम्बर्गबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive