Home › Time Machine › नेपाल र न्युजिल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र न्युजिल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र न्युजिल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and New Zealand establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९६१ मे १ (वि.सं. २०१८ वैशाख १९) मा नेपाल र न्युजिल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive