Home › Time Machine › नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Pakistan establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९६० मार्च २० (वि.सं. २०१६ चैत ७) मा नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive