Home › Time Machine › नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Sri Lanka establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९५७ जुलाई १ (वि.सं. २०१४ असार १८) मा नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive