Home › Time Machine › नेपाल र बहामासबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र बहामासबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र बहामासबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and the Bahamas establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् २०१७ नोभेम्बर ७ (वि.सं. २०७४ कात्तिक २१) मा नेपाल र बहामासबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive