Home › Time Machine › नेपाल र माल्दिभ्सबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र माल्दिभ्सबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र माल्दिभ्सबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and the Maldives establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९८० अगस्ट १ (वि.सं. २०३७ साउन १७) मा नेपाल र माल्दिभ्सबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive