Home › Time Machine › नेपाल र युक्रेनबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र युक्रेनबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र युक्रेनबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Ukraine establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९९३ जनवरी १५ (वि.सं. २०४९ माघ २) मा नेपाल र युक्रेनबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive