Home › Time Machine › देशको पहिलो बैंक नेपाल बैंक लिमिटेडको उद्घाटन

1994 · economy

देशको पहिलो बैंक नेपाल बैंक लिमिटेडको उद्घाटन

देशको पहिलो बैंक नेपाल बैंक लिमिटेडको उद्घाटन · Nepal Bank Limited, the country's first bank, inaugurated

वि.सं. १९९४ कात्तिक ३० (सन् १९३७ नोभेम्बर १५) मा राजा त्रिभुवनले नेपालको पहिलो औपचारिक बैंक नेपाल बैंक लिमिटेडको उद्घाटन गरे; यसमा सरकारको ६० प्रतिशत र निजी क्षेत्रको ४० प्रतिशत स्वामित्व थियो।

Source: Aafnai Patro historical archive