Home › Time Machine › सेनापति विवादमा प्रचण्डको प्रधानमन्त्री पदबाट राजीनामा
सेनापति विवादमा प्रचण्डको प्रधानमन्त्री पदबाट राजीनामा
सेनापति विवादमा प्रचण्डको प्रधानमन्त्री पदबाट राजीनामा · Prachanda resigns as prime minister over the army-chief dispute
सन् २००९ मे ४ (वि.सं. २०६६ वैशाख २१) मा राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई हटाउने निर्णय उल्टाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजीनामा दिए।
Source: Aafnai Patro historical archive