Home › Time Machine › रेडियो नेपालद्वारा देशको पहिलो एफएम च्यानल सुरु

2052 · education_media

रेडियो नेपालद्वारा देशको पहिलो एफएम च्यानल सुरु

रेडियो नेपालद्वारा देशको पहिलो एफएम च्यानल सुरु · Radio Nepal launches Nepal's first FM channel

वि.सं. २०५२ कात्तिक ३० (सन् १९९५ नोभेम्बर १६) मा रेडियो नेपालले देशकै पहिलो एफएम रेडियो च्यानल सुरु गर्‍यो।

Source: Aafnai Patro historical archive