Home › Time Machine › नेपाल र तिब्बतबीच थापाथली सन्धि
नेपाल र तिब्बतबीच थापाथली सन्धि
नेपाल र तिब्बतबीच थापाथली सन्धि · Treaty of Thapathali between Nepal and Tibet
सन् १८५६ मार्च (वि.सं. १९१२ चैत सुदी ३) मा नेपाल र तिब्बतबीच सन् १८५५–५६ को युद्ध अन्त्य गर्ने सन्धि भयो; यसका सर्तमध्ये तिब्बतले नेपाललाई वार्षिक १० हजार रुपैयाँ तिर्ने सहमति थियो।
Source: Aafnai Patro historical archive