Home › Time Machine › नेपालको पहिलो कलेज त्रि-चन्द्र कलेज सुरु
नेपालको पहिलो कलेज त्रि-चन्द्र कलेज सुरु
नेपालको पहिलो कलेज त्रि-चन्द्र कलेज सुरु · Tri-Chandra College opens, Nepal's first college
प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा सन् १९१८ मा स्थापित त्रि-चन्द्र कलेजले वि.सं. १९७५ भदौ ५ (सन् १९१८ अगस्ट २१) मा सम्बन्धन पायो र भदौ १२ (अगस्ट २८) देखि आठ जना कला विषयका विद्यार्थीसहित कक्षा सुरु गर्यो।
Source: Aafnai Patro historical archive