Home › Time Machine › काठमाडौंसहित विभिन्न सहरमा बम विस्फोट
काठमाडौंसहित विभिन्न सहरमा बम विस्फोट
काठमाडौंसहित विभिन्न सहरमा बम विस्फोट · Bombings in Kathmandu and other cities
सन् १९८५ जुन २० (वि.सं. २०४२ असार ६) मा काठमाडौं, झापा, पोखरा, विराटनगर, जनकपुर, वीरगन्जलगायत सहरमा शृङ्खलाबद्ध बम विस्फोट भए; राजतन्त्र अन्त्यको माग गर्ने जनवादी मोर्चा (रामराजाप्रसाद सिंह समूह) ले यसको जिम्मा लियो।
Source: Aafnai Patro historical archive