Home › Time Machine › दिग छो हिमताल विस्फोट बाढी
दिग छो हिमताल विस्फोट बाढी
दिग छो हिमताल विस्फोट बाढी · Dig Tsho glacial lake outburst flood
सन् १९८५ अगस्ट ४ मा सगरमाथा क्षेत्रको दिग छो हिमताल फुटेर आएको बाढीले निर्माणाधीन जलविद्युत् आयोजना र १४ वटा पुल बगायो।
Source: Aafnai Patro historical archive