Home › Time Machine › दासढुङ्गामा नेकपा (एमाले) का नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु
दासढुङ्गामा नेकपा (एमाले) का नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु
दासढुङ्गामा नेकपा (एमाले) का नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु · CPN (UML) leaders Madan Bhandari and Jivraj Ashrit killed at Dasdhunga
सन् १९९३ मे १६ (वि.सं. २०५० जेठ ३) मा नेकपा (एमाले) का महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा मृत्यु भयो।
Source: Aafnai Patro historical archive