Home › Time Machine › नेपाल र चेक गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र चेक गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र चेक गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and the Czech Republic establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९९४ मार्च २ (वि.सं. २०५० फागुन १८) मा नेपाल र चेक गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive