Home › Time Machine › सरकारद्वारा कमैया बँधुवा श्रम प्रथाको उन्मूलन
सरकारद्वारा कमैया बँधुवा श्रम प्रथाको उन्मूलन
सरकारद्वारा कमैया बँधुवा श्रम प्रथाको उन्मूलन · Government abolishes the Kamaiya bonded-labour system
सन् २००० जुलाई १७ (वि.सं. २०५७ साउन २) मा सरकारले कृषि बँधुवा श्रमको कमैया प्रथा उन्मूलन भएको घोषणा गर्यो र कमैया राख्नेलाई कारबाही हुने चेतावनी दियो।
Source: Aafnai Patro historical archive