Home › Time Machine › दरबार हत्याकाण्ड छानबिन समितिद्वारा प्रतिवेदन पेस

2058 · law_justice_rights

दरबार हत्याकाण्ड छानबिन समितिद्वारा प्रतिवेदन पेस

दरबार हत्याकाण्ड छानबिन समितिद्वारा प्रतिवेदन पेस · Royal massacre inquiry committee submits its report

वि.सं. २०५८ जेठ ३२ (सन् २००१ जुन १४) मा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षता र सभामुख तारानाथ रानाभाटको सदस्यतामा बनेको छानबिन समितिले जेठ १९ को दरबार हत्याकाण्डबारे ५३ पृष्ठको प्रतिवेदन बुझायो।

Source: Aafnai Patro historical archive