Home › Time Machine › नारायणहिटी दरबार हत्याकाण्ड
नारायणहिटी दरबार हत्याकाण्ड
नारायणहिटी दरबार हत्याकाण्ड · Narayanhiti royal palace massacre
सन् २००१ जुन १ (वि.सं. २०५८ जेठ १९) को राति काठमाडौंको नारायणहिटी दरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका कैयौँ सदस्यको गोली लागी मृत्यु भयो। गोली चलाउने भनिएका युवराज दीपेन्द्रलाई अचेत अवस्थामै राजा घोषणा गरियो र केही दिनपछि उनको पनि मृत्यु भयो।
Source: Aafnai Patro historical archive