Home › Time Machine › दीपेन्द्रको निधनपछि ज्ञानेन्द्र राजा घोषित
दीपेन्द्रको निधनपछि ज्ञानेन्द्र राजा घोषित
दीपेन्द्रको निधनपछि ज्ञानेन्द्र राजा घोषित · Gyanendra becomes king after Dipendra dies of his wounds
दरबार हत्याकाण्डको तीन दिनपछि, वि.सं. २०५८ जेठ २२ (सन् २००१ जुन ४) मा कोमामै राजा घोषित दीपेन्द्रको घाइते अवस्थामै निधन भयो र उनका काका ज्ञानेन्द्र राजा घोषित भए।
Source: Aafnai Patro historical archive