Home › Time Machine › नेपाल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Indonesia establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९६० डिसेम्बर २५ (वि.सं. २०१७ पुस ११) मा नेपाल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive