Home › Time Machine › नेपाल र मङ्गोलियाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र मङ्गोलियाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र मङ्गोलियाबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Mongolia establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९६१ जनवरी ५ (वि.सं. २०१७ पुस २२) मा नेपाल र मङ्गोलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive