Home › Time Machine › नेपाल र मलेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र मलेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र मलेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Malaysia establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९६० जनवरी १ (वि.सं. २०१६ पुस १७) मा नेपाल र मलेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive