Home › Time Machine › नेपाल र म्यानमारबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र म्यानमारबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र म्यानमारबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Myanmar establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९६० मार्च १९ (वि.सं. २०१६ चैत ६) मा नेपाल र म्यानमारबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive