Home › Time Machine › नेपाल र स्विडेनबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र स्विडेनबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र स्विडेनबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Sweden establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९६० जुन १० (वि.सं. २०१७ जेठ २८) मा नेपाल र स्विडेनबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive