Home › Time Machine › नेपाल र लाओसबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र लाओसबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र लाओसबीच कूटनीतिक सम्बन्ध स्थापना · Nepal and Laos establish diplomatic relations
नेपालको परराष्ट्र मन्त्रालयको सूचीअनुसार सन् १९६० मे २० (वि.सं. २०१७ जेठ ७) मा नेपाल र लाओसबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
Source: Aafnai Patro historical archive